६ साउन, काठमाडौं । नेपाली कांग्रेसले सरकारी कर्मचारीका लागि कुलिङ पिरियड ४ वर्ष राख्नुपर्ने नयाँ प्रस्ताव अगाडि सारेको छ । मंगलबार राष्ट्रियसभामा पार्टीको तर्फबाट विशेष समयमा बोल्दै सांसद नारायणदत्त भट्टले कुलिङ पिरियड ४ वर्ष राख्नुपर्ने बताएका हुन् । ‘कुलिङ पिरियड हुनैपर्छ’, उनले भने, ‘२ को ठाउँमा ४ बनाउनुपर्छ ।’ प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको संघीय […]