समाचार

दलहरूसँग निर्वाचन आयोगले माग्यो स्वमूल्यांकन कार्यविधिमा सुझाव

News Image

१५ साउन, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ उपर सुझाव मागेको छ । आयोगका अनुसार उक्त कार्यविधिको मसौदा तयार गरी राजनीतिक दलहरूलाई पठाइएको छ । सोही कार्यविधिको मसौदामाथि सुझाव मागिएको हो । आयोगमा सुझाव पेस गर्नका निम्ति यही साउन २२ गते सम्मको समय दिइएको छ । आयोगकी प्रवक्ता निता पोखरेल […]

TOP