१५ साउन, चितवन । चितवनको विद्युत् आपूर्ति समस्या समाधान भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले भरतपुर महानगरपालिका वडा नं. १३ देवनगरबाट सिधै जगतपुरमा ११ केभीको फिडरमार्फत विद्युत आपूर्ति गर्न थालेपछि चनौली वितरण केन्द्रको लोड घटेको छ । भरतपुरबाट चनौली ३३ केभीएको प्रसारण लाइन पठाइएको छ । त्यसले नधानेकै कारण आपूर्तिमा समस्या आएको थियो […]