समाचार

तोलामा ८ सय घट्यो सुन

News Image

१५ साउन, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९४ हजार ४ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै बिहीबार नेपाली बजारमा पनि घटेको हो […]

TOP