१५ साउन, काठमाडौं । बसन्तपुर क्षेत्रमा रहेको महेन्द्रेश्वर महादेव अर्थात ‘मखन महादेव’ को आज रुद्राभिषेक गरिएको छ । हरेक वर्ष साउन १५ गतेको दिन मखन महादेवलाई स्नान गराउने र पूजा गर्ने चलन छ । यही चलनअनुसार आज बिहान महादेवको पूर्णकदको मूर्तिलाई दूध, दही, मह मिश्रित पञ्चामृतले स्नान गराइएको छ । यहाँ हरेक वर्ष साउन १५ […]