१५ साउन, काठमाडौं । आम सर्वसाधारणका लागि दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुलेको छ । आज बिहीबारदेखि सर्वसाधारणले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावितलाई बाँडफाँटपछि २४ लाख २३ हजार […]