काठमाडौं । टिभी सिरिज ‘भद्रगोल’ निर्माण तथा निर्देशन गरेका कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले कथानक फिल्म निर्देशनमा डेब्यू गरेका छन् । उनले निर्देशन गर्ने फिचर फिल्म ‘झरीपछिको इन्द्रेणी’को छायांकन विहिबार बागबजार क्षेत्रबाट सुरु भएकोे छ । ४५ दिनसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा छायांकन हुनेछ । विहिबार यो फिल्मको मुहूर्तपूजा ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा गरियो । फिल्म […]