१५ साउन, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । सञ्चालक समितिको बैठकले अर्थमन्त्रालयको स्वीकृति लिई कायम सेयरधनीलाई शत प्रतिशत हकप्रद सेयर जारी गरी पूँजी वृद्धि गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । साथै सो प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय कम्पनीले गरेको छ । आगामी माघ मसान्तसम्म पुनर्बीमा […]