समाचार

पाँचौं ‘काठमाडौं भेज फेस्ट’ साउन १० गते हुँदै, वनस्पतिमा आधारित खानामा जोड

News Image

काठमाडौँ । पशु कल्याणका क्षेत्रमा विगत एक दशक देखि विभिन्न कार्यहरू गर्दै आइरहेको स्नेहाज केयरले ‘काठमाडौं भेज फेस्ट’ को आयोजना गर्ने भएको छ । स्नेहाज केयरले यही आउँदो साउन १० गते शनिबार भेन फेस्टको आयोजना गर्न लागेको संस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिइन् । स्नेहाज केयरले गर्न लागेको यो ५औँ भेज फेस्टको हो । अध्यक्ष […]

TOP