काठमाडौं । कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौगोलिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित ‘रेलको बाटो’ नामक नयाँ नेपाली फिल्म बन्ने भएको छ । कस्तुरी प्रोडक्सन प्रालिको निर्माण र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्ने फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्नेछन् । औपचारिक घोषणा गर्दै निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ । छायांकन निशाल पौडेल र संगीत […]