समाचार

फिल्म ‘रियाल रिङ्गेट’को प्रिमियर (तस्वीर)

News Image

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘रियाल रिंगेट’लाई भव्य प्रिमियर गरिएको छ । नयाँ बानेश्वरस्थित आइएनआईको हलमा आयोजित प्रिमियरमा विभिन्न क्षेत्रका व्यक्तिको बाक्लो सहभागिता रह्यो । फिल्मले रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य नेपालीको पीडा र संघर्षलाई प्रस्तुत गरेको छ । निर्देशक विभोर पोखरेलले ज्वलन्त विषयवस्तुलाई पर्दामार्फत चित्रण प्रयत्न गरेका छन् । प्रिमियरमा उपस्थित […]

TOP