समाचार

रास्वपाले भन्यो- भूमि विधेयकलाई मन्त्रालयमै फिर्ता गरौं

News Image

१५ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई संसद्‍ले फिर्ता गर्नुपर्ने प्रस्ताव राखेको छ । यो विधेयक हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलमा छ । बिहिबारर समितिको बैठकमा बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले विधेयक फिर्ता गर्नुपर्ने आफ्नो पार्टीको प्रस्ताव रहेको बताए । ‘भूमि […]

TOP