समाचार

‘मलाई ओटीटीको १२५ करोड होइन, आमदर्शकको १०० रुपैयाँ चाहिन्छ’

News Image

मुम्बई । विशेष निर्णयबारे जानकारी दिन बलिउड अभिनेता आमिर खानले केही दिनअघि पत्रकार सम्मेलन बोलाए । कुन विषयमा प्रेसमिट आयोजना गरिएको हो भन्ने पूर्वसूचना नदिई बोलाएपछि पत्रकारलाई पनि यसबारे निकै चासो थियो । स्टेजमा उभिएर आमिरले घोषणा गरे- उनको हालैको फिल्म ‘सितारे जमीन पर हलबाट उत्रिएपछि ओटीटीमा रिलिज हुनेछैन ।’ केही समयदेखि यसबारे अनुमान लगाइएको थियो […]

TOP