समाचार

क्यालिफोर्नियामा अमेरिकी नौसेनाको विमान दुर्घटना

News Image

१५ साउन, काठमाडौं । अमेरिकी नौसेना अन्तर्गतको एक एफसी-३५सी फाइटर जेट बुधबार साँझ क्यालिफोर्नियाको नेवल एयर स्टेशन लेमुर नजिक दुर्घटनाग्रस्त भएको छ । पाइलटले समयमा नै इजेक्सन गरेर आफ्नो ज्यान बचाउन सफल भए। दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ । घटना स्थानीय समयअनुसार साँझ ६:३० बजे भएको हो। सामाजिक सञ्जालमा भाइरल भिडियोहरूमा दुर्घटनास्थलबाट बाक्लो कालो […]

TOP