समाचार

२० जना पुरुषसँग डेटिङ गरेर आइफोन उपहार, आइफोन बेचेको पैसाले घर खरिद

News Image

चीनमा एकजना महिलाले ६ महिना भित्रमा २० जना पुरुषसँग डेट गरिन् । ती सबैसँगबाट उनले उपहारमा आइफोन मागिन् । अनि ब्वाइफ्रेण्डहरूले दिएका ती सबै आइफोन बिक्री गरिन् । आइफोन बिक्रीबाट प्राप्त भएको रकमबाट उनले आफ्ना लागि एउटा घर खरिद गरेकी छिन् । यो अनौठो लाग्ने रोचक कहानी एउटा पछिल्लो भाइरल काण्डको खुलासा पश्चात् निकै चर्चामा […]

TOP