समाचार

‘मिस नेपाल नर्थ अमेरिका’का सुन्दरीसँग फिल्म र करिअरबारे गफिए प्रदीप

News Image

काठमाडौं । ‘मिस नेपाल नर्थ अमेरिका २०२५’मा सहभागी हुन अभिनेता प्रदीप खड्का अहिले अमेरिकामा छन् । प्राप्त तस्वीरमा प्रदीपले १९ जना फाइनलिस्टसँग फोटो खिचाएको देख्न सकिन्छ । प्रदीप र पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठसहित अनुपविक्रम शाही, नीति शाह र आँचल शर्मा फिनालेका जज पनि हुन् । यी सबै कलाकार फिनालेको लागि न्यूयोर्क पुग्दैछन् । अहिले मेरिल्याण्ड […]

TOP