अहिलेको समयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हाम्रो दैनिक जीवनका हरेक पहलुहरुमा जबरजस्त रुपमा प्रवेश गरिरहेको छ । यो प्रविधिले हाम्रो काम गर्ने तरिका मात्र होइन, सोच्ने तरिका समेत परिवर्तन गरिरहेको छ । इन्टरनेटमा प्रश्नको उत्तर खोज्न, इमेल लेख्न, मनपर्ने गीत सुन्नदेखि लिएर विभिन्न डिजिटल गतिविधिहरूमा एआईले ठूलो भूमिका खेल्दैछ। यद्यपि यसले हाम्रो काम सजिलो र छिटो […]