समाचार

साफ यू-१७ च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्ने

News Image

४ साउन, काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल संघले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो । आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकोको कोलम्बोमा आयोजना हुने प्रतियोगिताको समूह ए मा रहेको नेपालले पहिलो खेलमा सेप्टेम्बर १५ मै श्रीलंकासँग खेल्नेछ । त्यस्तै नेपालले सेप्टेम्बर १८ मा बंगलादेशसँग […]

TOP