घटना हालैको हो । भारतको हो । जुलाई २५ का दिन आफ्नो प्रिय अभिनेता सलमान खानलाई भेट्न एउटै स्कुलमा पढ्ने दिल्लीका तीन जना बालक घरबाट एकाएक निस्कन्छन् । ९, ११ र १३ वर्षीय तीन बालक कसैलाई नभनी मुम्बईका लागि हिँडे । यता एकाएक बच्चाहरू हराएपछि अभिभावकहरूले प्रहरीलाई तुरुन्तै सम्पर्क गरे । तत्कालै खोज तलास भयो। […]