१५ साउन, काठमाडौं । अघिल्लो दिन करिब ४८ अंक घटेको सेयर बजार बिहीबार ३१.५० अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २९२२ अंकमा कायम भएको छ । आज बजार उतारचढावपूर्ण रह्यो । आजका लागि अधिकतम विन्दु ११ : २४ बजे २९६७ अंक रह्यो भने बन्द भएको अंक नै न्यूनतम रह्यो । बजारको अंकसँगै कारोबार […]