समाचार

स्वास्थ्यमन्त्रीको दुखेसो : नेताकै दबाबमा चिकित्सकको सरुवा अड्कियो

News Image

६ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपत्यका बाहिरका सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक पुर्‍याउन समस्या रहेको गुनासो गरेका छन् । स्थायी दरबन्दीअनुसार चिकित्सक खटाउने प्रक्रियामा राजनीतिक हस्तक्षेप र व्यक्तिगत दबाबको कारण समस्या देखिएको उनको दाबी छ । ‘गजेन्द्र नारायण सिंह अस्पतालमा स्थायी दरबन्दीमा एक जना मेसु मात्रै हुनुहुन्छ । त्यहाँ सरुवा गर्दा रमाना […]

TOP