समाचार

‘राजागञ्ज’ फ्रान्सका हलमा दोस्रो सातामा

News Image

काठमाडौं । दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ले फ्रान्सेली हलमा दर्शकको साथ पाएको छ । पहिलो साता ६२ हलबाट रिलिज भएको फिल्म प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । ‘अन्तर्राष्ट्रिय सिनेमाको केन्द्र मानिने फ्रान्समा उत्साहजनक प्रतिक्रियासँगै फिल्म प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्नु खुसीको कुरा हो’ निर्देशक रौनियारले अनलाइनखबरसँग भने । फिल्मलाई फ्रान्सेली हलले सुखद शो दिइरहेका छन् […]

TOP