समाचार

३४ वर्ष लागिन् कियारा, जन्मदिनमा ‘वार २’को गीत रिलिज

News Image

मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणी विहिबार ३४ औं जन्मदिन मनाउँदैछिन् । जन्मदिन अवसरमा यशराज फिल्म्सले विहीबार आफ्नो बहुप्रतिक्षित फिल्म ’वार २’ को पहिलो गीत ’आवान जवान’ ल्याएको छ । गीतमा ऋतिक रोशन र कियाराको रोमान्टिक जोडी धेरै आकर्षक देखिन्छ । रोमान्टिक गीतमा ऋतिक र कियाराको जोडी एकदमै आकर्षक देखिन्छ । गीत हेरेपछि मानिसले कियाराको […]

TOP