आफ्नै सन्तान जसरी पालेको कुकुरको मृत्यु भएपछि तुलसीपुर, मानपुरका शशीधर पौडेलले विधिवत् काज किरिया गरेका छन् । ९ दिनसम्म किरिया बसेर कुकुरलाई उनले भावपूर्ण श्रद्धाञ्जलि दिए । श्रद्धाञ्जलि सभामा आसपासका कुकुरहरूलाई खीरलगायत खानेकुरा खुवाए । समवेदना व्यत्त गर्न छिमेकी तथा आफन्तहरू भेला भए । कुकुरको मृत्युशोकमा किरिया बसेर यसरी श्रद्धाञ्जलि दिएको सम्भवत यो पहिलो घटना […]