१४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले गर्नका लागि देशभरका जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकेको छ । पार्टी प्रवक्ता समेत रहेका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबाट ७७ वटै जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकिएको हो । पर्यवेक्षकहरूलाई जिल्ला कार्य समिति, […]