समाचार

भिटेन ‘टाइम्स’ : फरक लुक्समा के भन्न खोज्दैछन् ?

News Image

काठमाडौं । र्‍याप गायक भिटेन आफ्ना बोल्ड शब्द र स्वच्छ गायनका लागि युवापुस्तामा परिचित छन् । उनले सोसल मिडियामा सार्वजनिक गरेको एक फोटो यतिबेला चर्चामा छ । नेपाल र विदेशस्थित फ्यानले भिटेनको नयाँ लुक्सको फोटोको चर्चा गरिरहेका छन् । ‘गुड टाइम्स’ क्याप्सन लेखिएको तस्वीरमा उनी बादल फैलिएको आकाशको पृष्ठभूमिमा, छतमा आत्मविश्वासका साथ बसिरहेको देखिन्छ । […]

TOP