समाचार

डेढ किलो कोकिनसहित विमानस्थलमा महिला पक्राउ, तस्करीकै लागि बोकेकी थिइन् विशेष झोला

News Image

१५ साउन, काठमाडौं । प्रहरीले डेढ किलो कोकिनसहित एकजना भारतीय नागरिकलाई विमानस्थलमा पक्राउ गरेको छ । महिलाको गतिविधि शंकास्पद लागेपछि विमानस्थलमा खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो । ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार, उनले ह्याण्ड ब्यागलाई प्लास्टिकको ट्यूब बनाएर कोकिन लुकाएर ल्याएको भेटिएको छ । ‘कोकिन तस्करीकै लागि त्यो ब्याग डिजाइन […]

TOP