काठमाडौं । नाजिर हुसेन स्टारर फिल्म ‘गुन्युचोलो : द ड्रेस’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । लैंगिक अल्पसंख्यक (क्वियर) समुदायको कथावस्तुमा न्यून संख्यामा फिल्म बनिरहेको बेला यो फिल्म दर्शनीय बन्नसक्छ । २ मिनेट १८ सेकेन्डको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पर्छ । फिल्मको केन्द्रिय पात्र गुलाबी (नाजिर हुसेन)लाई उसका बुवा जो अवकासप्राप्त सैनिक जनरल हुन्, […]