विद्युत उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने माग
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) काठमाडौँमा गरेको ‘विद्युत विधेयक २०८० का बारेमा संसदीय समिति र सरोकारवालाबीचको अन्तक्रिया’ विषयक छलफलमा निजी क्षेत्रका प्रतिनिधिले यस्तो माग गरेका हुन् ।