समाचार

एउटै मञ्चमा १४ तीजगीत सार्वजनिक, न्यौपानेलाई ‘लाइफटाइम अचिभमेन्ट’

News Image

काठमाण्डौं । लोक सञ्चारकर्मी नेपालको आयोजनामा एउटै मञ्चमा १४ मौलिक तीजगीत सार्वजनिक भएको छ । जमलस्थित नाचघरमा आयोजित सामूहिक तीज गीत विमोचन समारोहमा एकैसाथ ती गीतका पोस्टर र भिडियो विमोचन गरिएको हो । सांसद सोविता गौतम, आयोजक संस्थाका अध्यक्ष चन्द्रमणी गौतम, संस्थापक अध्यक्ष गोबिन्द गिरी, कलाकार गायक राजु परियार, घमेश दुलाल, बद्री पंगेनी, प्रकाश कटुवाल, […]

TOP