समाचार

औषधिको प्रयोगबारे जानी राखौं यी महत्वपूर्ण कुरा

News Image

औषधि हाम्रो जीवनको पर्याय हो । कुनै स्वास्थ्य समस्या हुनेबित्तिकै हामी स्वास्थ्य संस्थामा पुगेर जाँच गरी औषधि ल्याएर खान्छौँ । नभए एक नजिकैको औषधि पसलमा पुगिहाल्छौँ, औषधि किन्न । दीर्घरोगका कारण हरेक दिन औषधि खानेको संख्या पनि ठूलो छ । लगभग सबैले धेरथोर औषधिको प्रयोग गर्नेगर्छन् । वर्षौँदेखि औषधि प्रयोग गर्दै आएपनि धेरैलाई यसबारेका जान्नै […]

TOP