समाचार

६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका सदस्य रामहरि सिलवाल पनि पक्राउ

News Image

१५ साउन, काठमाडौं । करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका एक सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन घर भएका रामहरि सिलवाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो । उनलाई रुपन्देही पठाउन लागिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा […]

TOP