१५ साउन, काठमाडौं । गत वर्षको साउन ३१ गते ३ हजार अंक पुगेको सेयर बजार घट्दै गएर गत वर्षको असोज १३ गते २४६४ अंकसम्म झर्यो । यो वर्ष फेरि गत मंगलबार ३००२ अंकमा पुगेर सेयर बजार ओरालो लाग्न थालेको छ । बुधबार र बिहीबार दुई दिनमा ८० अंक घटेको छ । हाल २९२२ अंकमा कायम […]