समाचार

नाउपाको संकट टरेन

News Image

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले दुईदिन भेला राखेर अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गरेर उक्त पदमा लालवीर चौधरीलाई चयन गरेको छ । रञ्जिताका कारण पार्टीभित्र संकट आएको निर्क्योलसहित उनलाई बर्खास्त गरे पनि पार्टीभित्रको संकट भने मत्थर नहुने देखिएको छ ।

TOP