समाचार

यस्तो छ आज टप १० ब्रोकरमार्फत भएको कारोबार

News Image

बिहीबार सेयर बजारमा कुल १५ अर्ब ९८ करोडको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३४.५ प्रतिशत रह्यो । टप १० ब्रोकर कम्पनीमार्फत ५ अर्ब ५२ करोड रुपैयाँको धितोपत्र खरिद हुँदा ५ अर्ब ४९ करोड रुपैयाँको बिक्री भएको छ । टप १० ब्रोकरमध्ये ६ मार्फत बिक्री धेरै भएको छ भने ४ […]

TOP