समाचार

साफ यू-२० महिला च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्कियो

News Image

६ साउन, काठमाडौं । बंगलादेशमा साफ यू-२० महिला च्याम्पियनसिप खेलेर नेपाली महिला टोली स्वदेश फर्किएको छ । नेपाली टोली मंगलबार दिउँसो काठमाडौं आइपुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का  प्रवक्ता सुरेश शाह लगायतका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । नेपाली टोली प्रतियोगितामा उपविजेता भयो । डबल राउण्ड रोबिनमा खेलाइएको प्रतियोगितामा नेपाल आयोजक […]

TOP