समाचार

८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार

News Image

६ साउन, काठमाडौं । मंगलबार सेयर बजार ८०.९७ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९७३.७० अंकमा पुगेको छ । नेप्सेको यो अंक गत २ भदौयताकै उच्च हो । गत २ भदौमा नेप्से ३ हजार अंक पुगेको थियो । कारोबार सुरु भएदेखि बजार अन्तिम समयसम्म उकालो लागिरह्यो । कारोबार रकम पनि बढेको छ । […]

TOP