समाचार

मधेशमा आधा खेत बाँझै, धान उत्पादन नहुँदा अर्थतन्त्रमा पर्छ असर ?

News Image

धान उत्पादन घट्नासाथ आपूर्ति शृङ्खला नै प्रभावित हुन पुगी धानचामल आयातमा वृद्धि भएर झनै महँगी बढ्छ । समग्र धान उत्पादन घट्दा जीडीपीमै असर पर्छ ।  

TOP