समाचार

माओवादीले भन्यो– सुदूरपश्चिमको राजधानी तोकिएकै ठाउँमा निर्माण हुनुपर्छ

News Image

१५ साउन, धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा माओवादीले प्रदेश सभाले यसअघि गरेको निर्णयअनुसार नै राजधानी निर्माण गर्नुपर्ने अडान राखेको हो । प्रदेश सभामा बोल्दै माओवादी केन्द्रका प्रदेश सभा सदस्य ओमबिक्रम भाटले प्रदेश राजधानी सार्ने भन्दै आइरहेका […]

TOP