१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा नेपालमा पनि उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सानोतिनो होइन विश्वकै हस्ती फुटबल खेलाडी पेलेदेखि लिओनल मेसी जस्ता उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको सुनाएका हुन् । फिफा फुटबल फर स्कुल्स कार्यक्रम उद्घाटन गर्न बिहीबार दशरथ रंगशालमा पुगेका प्रधानमन्त्री ओलीले […]