समाचार

भारतको दुवै टोली विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट

News Image

१५ साउन, काठमाडौं । विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भएको दक्षिण एसियाली छनोट प्रतियोगितामा भारतको पुरुष र महिला दुवै टोलीले सफलता पाएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिताको राउन्ड रोविन लिगमा अपराजित रहँदै भारतीय टोली छनोट भयो । पुरुष र महिलामा समान ५–५ राष्ट्र सहभागी थिए । दुवैमा भारतले उही प्रतिद्वन्द्वी माल्दिभ्स, नेपाल, […]

TOP