१५ चैत, काठमाडौं । काठमाडौंको तिनकुनेमा राजावादीहरू भेला हुन थालेका छन् । राजसंस्था पुनस्थापना र हिन्दू राज्यसहितका माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शनलाई लिएर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । राजावदीहरूका लागि तय भएका विभिन्न क्षेत्रबाट जुलुस निस्किएका छन् । चाबहिलबाट राजतन्त्र पुनस्थापना अभियानका संयोजक नवराज सुवेदी अघि बढेका छन् । उनीहरू […]