१५ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक बिहीबार सम्पन्न भएको छ । बैठकमा नेपाली राष्ट्रिय टोलीको आगामी यात्रा तथा एनपीएल क्रिकेटको आयोजना लगायत अन्य विविध विषयहरूमा छलफल भएको छ । बैठकले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको तयारी भव्य रूपले अगाडि बढाउने विषयमा छलफल गरेको क्यानका सचिव पारस खड्काले संक्षिप्त रूपमा जानकारी दिएका […]