समाचार

यौन औषधिको नाममा ठगी, औषधि विभागले दियो चेतावनी

News Image

यौनशक्ति बढाउने, जाँड रक्सी छुटाउने र क्यान्सर जस्ता प्राण घातक रोग निको बनाउने भन्दै प्रचारप्रसार भइरहेको पाइएपछि विभागले विज्ञप्तिमार्फत यस्तो चेतावनी जारी गरेको हो ।

TOP