१५ साउन, बुटवल । कपिलवस्तुमा नुहाउन गएका दुई बालकको खोलामा डुबेर मृत्यु भएको छ । बिहीबार साँझ कपिलवस्तु नगरपालिका-१० स्थित बिकुली खोलामा नुहाउने क्रममा बाणगंगा नगरपालिका-५, कोपवाका ११ वर्षीय वापस चौधरी र १० वर्षीय निशान चौधरीको मृत्यु भएको हो । खोलामा नुहाउने क्रममा बिहीबार साँझ उनीहरुको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक […]