समाचार

चीनलाई अमेरिकाको १०४ प्रतिशत कर, ट्रम्प भन्छन् : पहिले हामीलाई लुटे,अब हाम्रो पालो

News Image

२७ चैत, अमेरिका । अमेरिकाले चीनमाथि लगाएको १०४ प्रतिशत भन्सार कर  आज, अर्थात् अप्रिल ९ देखि लागू भएको छ। यसको अर्थ अबदेखि अमेरिका पुग्ने चिनियाँ सामानहरू दोब्बरभन्दा बढी मूल्यमा बिक्री हुनेछन्। यसबारे प्रतिक्रिया दिंदै  ट्रम्पले मंगलबार ह्वाइट हाउसमा भने, ‘भन्सार शुल्कको आलोचना गर्ने जो कोही छन्, उनीहरू बेइमान र धूर्त हुन्। जब अमेरिकाले ९० हजार […]

TOP