१५ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटेको छ भने डिजेल […]