निलम्बित भएपछि रञ्जिता निकटस्थसँग छलफलमा, भन्छिन्- रेशमजीले ‘इमोश्नल ब्ल्याकमेल’ गर्नुभयो
बिहीबार साँझ महारगञ्जस्थित पार्टी कार्यालयमा जिल्लाका नेताहरुसँग छलफल गरेकी छन् । रञ्जिताले कैलालीका पालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र केही प्रदेश सांसदहरुलाई महारागञ्ज डाकेकी थिइन् ।