१६ साउन, काठमाडौं । म्यानमारको सैनिक सरकारले चारवर्षे लामो संकटकाल अन्त्य गरेको छ । आगामी डिसेम्बरमा आमनिर्वाचन गराउनका लागि बिहीबार संकटकाल हटाइएको हो । सेनाले बहुदलीय प्रजातन्त्र स्थापनाका लागि ६ महिनाभित्र निर्वाचन गराउने जनाएको छ । सैनिक प्रवक्ता जाव मिन तुनले भनेका छन्, ‘बहुदलीय प्रजातन्त्रको बाटोमा देशले चुनाव गराउनका लागि बिहीबार संकटकाल खारेज गरिएको छ, […]