महाराजगञ्जको होटलमा बर्थडे केक काट्दै थिए चक्रे मिलन, पक्राउ परे
प्रहरी स्रोतका अनुसार, चक्रे मिलनका समर्थकहरुले दुई दिनअघिबाटै जन्मदिन पार्टी मनाइरहेका थिए । बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको प्रहरी टोलीले गएराति चक्रे मिलनसहितका व्यक्तिहरुलाई पक्राउ गरेको हो ।